राष्ट्रिय सभा सदस्यको समिति हेरफेर
काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ । सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन...