विषयगत समितिको जिम्मेवारी दिनेबारे काँग्रेस संसदीय दलको बैठकमा छलफल
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी दिने सम्बन्धमा छलफल भएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले बैठकमा संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका...