जथाभाबी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने
विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभाबी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि,...