विराटनगरमा काँग्रेसलाई सुरुवाती अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विराटनगरमा काँग्रेसलाई सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएका छन्। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरुवाती अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस