यती एयरलाइन्सद्वारा काठमाडौँबाट पोखरा रात्रि उडान सुरु
काठमाडौँ । काठमाडौँबाट यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान (आईएफआर उडान) सुरु गरेको छ । यो उडान आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ । पोखरा...