विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक संघर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी संघसंस्थाको सहयोग आवश्यक भएको बताएका छन् । नेपाल जाइका एलमुनाई...