प्रविधिको विकासले अवसरसँगै चुनौती थपियो : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिको विकाससँगै अवसरमात्रै नभएर चुनौती पनि थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज सेजन को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै...