प्रदेश शिक्षा नीतिमा सामुदायिक विद्यालय प्राथमिकतामा
काठमाडौं । वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको वाग्मती प्रदेश कमिटीले आज आयोजना...