सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्क रहन प्रहरीको आग्रह
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज...