महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष बनाउनेसहित जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार,...