मनिष मिश्र र विमल केडियाको महासचिवमा बढुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मनिष मिश्र र विमल केडियाको महासचिवमा बढुवा


१३ चैत्र २०८०, मंगलबार


लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

काठमाडौँ । लोसपाले पार्टीका सचिव मनिष मिश्र र सहकोषाध्यक्ष विमल केडियालाई महासचिवमा बढुवा गरेको छ । पार्टीले मंगलबार मनिष मिश्र र विमल केडियालाई महासचिवमा बढुवा गरेको हो ।

त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार नै पार्टीले उपाध्यक्ष पुष्पा ठाकुर र महासचिव मिश्रालाई पार्टीको केन्द्रीय सचिवालयमा मनोनीत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस