लोसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को घोषणा पत्र सार्वजनिक भएको छ । शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र...