उपसचिवको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयले वि.नं १६६६०-१६६६२/०८०-८१ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, विज्ञापन नम्बर १६७०४/०८०-८१ (आ.प्र), नेपाल परराष्ट्र...