सहसचिवको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित) « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सहसचिवको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले लिएको सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधबार विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरिएको हो ।

आयोगले लिएको प्रशासन, न्याय, सरकारी वकिल समूह, लेखापरिक्षण र परराष्ट्र सेवा तर्फको नतिजा सार्वजनिक गरिएको हो । 

आयोगले प्रशासन सेवा तर्फ तीन नौ, न्याय सेवातर्फ एक, सरकारी वकिल समूह तर्फ एक, परराष्ट्र सेवातर्फ एक र लेखापरिक्षण समूहतर्फ एक जनाको नाम सिफारीस गरेको छ । 

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस