सहसचिव खुल्लाको नतिजा सार्वजनिक(सूचीसहित) « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

सहसचिव खुल्लाको नतिजा सार्वजनिक(सूचीसहित)


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सहसचिव खुल्लाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत पौष ५, ६, ७ गते १० गते लिएको न्याय कानुन र लेखापरीक्षण र पौष ५, ६ र ८ गते प्रशासन सेवातर्फ लिएको खुल्ला सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई ७ दिन भित्र आवश्यक कागजपत्र लिएर आयोगको कार्यालयमा उपस्थीत हुन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस