काठमाडौँ । सहसचिव खुल्लाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत पौष ५, ६, ७ गते १० गते लिएको न्याय कानुन र लेखापरीक्षण र पौष ५, ६ र ८ गते प्रशासन सेवातर्फ लिएको खुल्ला सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई ७ दिन भित्र आवश्यक कागजपत्र लिएर आयोगको कार्यालयमा उपस्थीत हुन भनिएको छ ।



