काठमाडौँ । लोक सेवा आयोगले नेपाल न्याय सेवाका बैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको दाङ कार्यालयले आज सूचना जारी गरी नेपाल न्याय सेवाका बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुरको वि. नं. १४४०२/०७९-०८० (खुला), नेपाल न्याय सेवा, न्याय समूह, राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक), डिठ्ठा पदको बैकल्पिक उम्मेदवार सिफारिस गरीएको छ ।
हेर्नुहास् सूचना