उपसचिवको नतिजा सार्वजनिक « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपसचिवको नतिजा सार्वजनिक


९ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ ।  

आयोगले लेखापरीक्षण, प्रशासन राजस्व, प्रशासन लेखा, सामान्य प्रशासनतर्फ लिएको उपसचिवको नतिजा सार्वजनिक गरेको हो ।  । 

नतिजा अनुसार आयोगले लेखा परीक्षणतर्फ ४, प्रशासन राजस्वतर्फ २६, प्रशासन लेखातर्फ २१  र सामान्य प्रशासनतर्फ २६ जनाको नाम सिफारिस गरेको छ । 

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्ताको लागि जेठ २९ र ३० गते बोलाईएको छ । 

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस