उपसचिवको नतिजा सार्वजनिक « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

उपसचिवको नतिजा सार्वजनिक


९ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ ।  

आयोगले लेखापरीक्षण, प्रशासन राजस्व, प्रशासन लेखा, सामान्य प्रशासनतर्फ लिएको उपसचिवको नतिजा सार्वजनिक गरेको हो ।  । 

नतिजा अनुसार आयोगले लेखा परीक्षणतर्फ ४, प्रशासन राजस्वतर्फ २६, प्रशासन लेखातर्फ २१  र सामान्य प्रशासनतर्फ २६ जनाको नाम सिफारिस गरेको छ । 

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्ताको लागि जेठ २९ र ३० गते बोलाईएको छ । 

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस