चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त
काठमाडौँ। प्रा. डा. कृष्णप्रसाद ओली र लोकदर्शन रेग्मी आवासीय राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा....