ललितपुर महानगरले दियो भोलि सार्वजनिक बिदा
काठमाडौँ । ललितपुर महानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाको १८ वैशाखमा बसेको कार्यपालिका बैठकले मछिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन स्थानीय बिदा दिने निर्णय गरेको हो । ‘नेपालकै...