ललितपुरमा आजदेखि स्वास्थ्य बीमा सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललितपुरमा आजदेखि स्वास्थ्य बीमा सुरु


२ पुस २०८०, सोमबार


काठमाडौँ । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।

ललितपुर महानगरपालिका १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस