युक्रेन युद्धका कारण प्रत्यक्ष विदेशी लगानी प्रभावित हुने : राष्ट्रसङ्घ
जेनेभा । वैदेशिक प्रत्यक्ष लगानी यस वर्ष घट्ने अनुमान गरिएको छ । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न खाद्यान्न, इन्धन र वित्तीय सङ्कटले व्यापारिक वातावरण लाई नै तलमाथि पारेको राष्ट्रसङ्घले बिहीबार...