सूचना प्रविधिमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह, भने, ‘सरकार साथमा छ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका छन्। मंगलबार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी सूचना प्रविधि...