‘बजेटले सङ्घीयताको मर्मलाई बुझ्न सकेन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले सङ्घीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा उनले यस्तो...