होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : रवि लामिछाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : रवि लामिछाने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले होलसेलमा बजेट अनुमान गरिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताएका हुन् ।

सभापति लामिछानेले प्रस्तुत गरेको विनियोजनका प्राथमिकता नीति तथा कार्यक्रममा र बजेट एउटै सरकारले लिएर आएको हो कि ? फरक-फरक सरकारको पालामा आएको हो भन्ने कुरामा आफू दोधारमा परेको बताए । उनले बजेटमा कार्यमहरुबीच तालमेल कहीँ कतै नभेटिएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस