नागरिकता विधेयकको विरुद्धमा विद्रोह गर्न दिल्लीबाट रवि लामिछानेको आह्वान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नागरिकता विधेयकको विरुद्धमा विद्रोह गर्न दिल्लीबाट रवि लामिछानेको आह्वान


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विभेदपूर्ण रहेको भन्दै शान्तिपूर्ण विद्रोह गर्न आह्वान गरेका छन् । 

निजी कामका लागि भारतको दिल्लीमा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत पार्टीपंक्तिलाई तीन कुरा सम्झाउँदै  शान्त विद्रोहको लागि आह्वान गरेका हुन् । 

उनले हामी किन राजनीतिमा आयौँ, हामीलाई नेपाली जनताले किन भोट दिए र ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् भन्ने कुरा नभुल्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस