राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरे सत्तारुढका सांसदले
काठमाडौँ । सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार...