राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरे सत्तारुढका सांसदले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरे सत्तारुढका सांसदले


२१ पुस २०७८, बुधबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् ।

गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।

प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस