निर्देशन पालना नगर्ने मन्त्रीले राजीनामा दिनुपर्छ : सांसद विडारी
काठमाडौँ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संसदीय समितिले दिएको निर्देशन पालना नगर्ने मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले समितिको राय, सुझाव वा निर्देशन सरकारका...