त्रिविको उपकुलपतिमा आवेदन दिन दलको सदस्य नरहेको स्वघोषणा पत्र बुझाउनुपर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा पदपूर्तिका लागि सरकारले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । कार्यविधि अनुसार इच्छुक उम्मेदवारले कुनै पनि राजनीतिक...