प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंसिर २० देखि लागू हुने गरी गजुरेलको राजीनामा स्वीकृत भएको जानकारी दिए ।

प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा उम्मेदवारका लागि टिकट नपाएका गजुरेललाई प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’ले गत वर्ष माघ ९ मा प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस