कस्तो छ रवि लामिछानेको पार्टीको राजनीतिक दर्शन र प्रतिबद्धता ?
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा जोड दिएको छ । सोही दिशामा मुलुकलाई अघि बढाउने...