रवि लामिछानेको पार्टी आयोगमा दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रवि लामिछानेको पार्टी आयोगमा दर्ता


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

पार्टीको छोटकरी नाम रास्वपा रहेको छ ।

चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस