रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने


२ असार २०७९, बिहिबार


काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौँबाट चुनाव लड्ने भएका छन् ।

आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

उनले भने, काठमाडौँको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’

उनले पूर्ण रुपमा सञ्चारकर्म छाडेर राजनीतिमा आउन लागेको समेत उनले बताएका छन् ।

सम्बन्धित समाचार : धेरै प्रश्न सोधेँ, अब आफैँ उत्तर दिन चाहन्छु : लामिछाने

Tags :
प्रतिक्रिया दिनुहोस