आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणबद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। सरकार कुर्मीको घटनाबारे संवेदनशील...