गृहमन्त्री लामिछानेद्वारा काठमाडौँ जिल्ला प्रशासनको अनुगमन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री लामिछानेद्वारा काठमाडौँ जिल्ला प्रशासनको अनुगमन


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन गरेका छन् । बिहीबार मन्त्री लामिछाने बबरमहलस्थित जिल्ला प्रशासनको अनुगमनमा पुगेका हुन् । 

अनुगमनका क्रममा मन्त्री लामिछानेले जिल्ला प्रशासनको सेवालाई क्रमिक रूपमा सुधार गर्दै लैजाने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस