रवि लामिछानेलाई संसदमा बोल्न दिने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई संसद बैठकमा बोल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको संसदीय दलको बैठकले लामिछानेलाई बोल्न दिने...