खेलकुद मन्त्री श्रेष्ठको टिप्पणी : खेलकुद मन्त्रालयको बजेटले बाघचालमात्रै खेलाउन पुग्छ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका लागि पर्याप्त बजेट नरहेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो...