अस्पतालमै पुगेर नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठले भेटे प्रीति राई « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अस्पतालमै पुगेर नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठले भेटे प्रीति राई


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रीति राईलाई भेटेका छन् । 

अस्पताल पुगेर नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीतिको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् । 

बुधबारमात्र पद तथा गोपनीयताको शपथ लिएका मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते भएकी प्रीतिलाई बिहीबार बीएन्डबी अस्पतालमै पुगेर भेटेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस