मधेश प्रदेशमा भारी वर्षाको सम्भावना : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
काठमाडौँ । मधेश प्रदेश र लुम्बिनी प्रदेशलगायत तराई क्षेत्रमा बाढी र डुबान समस्या हुनसक्ने भन्दै चेतावनी जारी गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बुधवार, सूचना जारी गर्दै तराई भेगमा धेरै...