भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिने बालिकाको मृत्यु
भक्तपुर । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने बालिकाकोको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना...