टिपर दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

टिपर दुर्घटनामा एक जनाको मृत्यु


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा ४ ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गए राति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस