गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २८ हजार नजिक
गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गत वर्ष अक्टोबरमा...