सांसदहरूको आरोप: मूल्यवृद्धिलाई नै प्रोत्साहन दिने गरी सरकारले कालोबजारी ऐनलाई संशोधन गर्यो
काठमाडौँ । मूल्यवृद्धिलाई नै प्रोत्साहन दिने गरी सरकारले कालोबजारी ऐनलाई संशोधन गरेको आरोप सांसदहरूले लगाएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले...