सरकार किसानको सुख दुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल
नेपालगञ्ज । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेल आज नेपालगञ्ज आएको मौकाछोपी यहाँका किसानले फौजी कीराले धानबाली...