मुख्यमन्त्री आचार्यले आज विश्वासको प्रस्ताव राख्ने
मोरङ । प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज (शुक्रबार) को प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो...