निजामती सेवा ऐन चैत अघि नै ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैतअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन्। सिंहदरवारमा बुधवार बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीसँग उनले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...