ओली र नेपालसँग जापानी टोलीको भेटघाट
काठमाडौँ । जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री तैरा मासाकीसहितको टोलीले नेपालका पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । नेपाल-जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल...