देउवाको आश्वासनको भरमा माधव नेपाल, सपथ रोकिएकोबारे मन्त्री के भन्छन् ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत...