सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् ।

आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।

‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’

समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध गरिरहेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस