तीनवटा प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सात प्रदेशमध्ये माओवादीले कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी गरेको हो । प्रधानमन्त्री निकट एक नेताका अनुसार...